काठमाडौं । तीनकुनेको आगोलागीमा परी एभिन्युज टिभीका पत्रकारको मृत्यु भएको छ । सो भवनको छतमा चढेर टेलिभिजनका लागि दृष्य खिचिरहेका सुरेश रजकको मृत्यु भएको हो ।