काठमाडौं । राजावादी प्रदर्शनको नेतृत्व जगमान गुरुङले गर्ने भएका छन् । सरकारले नवराज सुवेदीलाई नजरबन्दमा राखेपछि उनको ठाउँमा गुरुङले नेतृत्व गर्ने भएका हुन ।