काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रबी लामिछानेलाई थुनामा पठाउन अदालतले आदेश दिएको छ । जिल्ला अदालत रुपन्देहीको आदेश बदर गर्दै उच्च अदालतले थुनामा पठाउने आदेश दिएको हो । न्यायाधीशद्वाय रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले रबीलाई थुनामा पठाउने आदेश दिएको हो । रबी सहकारी मुद्दामा जोडिएका थिए ।