काठमाडौं । शिक्षामन्त्री विद्या भट्टराईले सोमबार राजिनामा दिएको खुलासा भएका छ । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएको पाइएको छ । उनले राजिनामा बुझाउनुको पछाडीको कारण भने खुलेको छैन ।