काठमाडौं । सर्वोच्च अदालतले काठमाडौंमा बिभिन्न मागहरु राखेर आन्दोलन गरिरहेका शिक्षकहरुलाई तीन दिनभित्र विद्यालय फर्कन आदेश दिएको छ । न्यायाधीस नहकुल सुवेदीको एकल इजलासले उक्त कुरा जारि गरेको हो ।