काठमाडौं । काठमाडौं जिल्ला अदालतले तीनकुने आन्दोलनमा पक्राउ परेको दुर्गा प्रसाईं सहति २६ जनालाई ४ दिन हिरासतमा राख्न अनुमति दिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले उक्त आदेश दिएको हो ।