आर्थिक दैनिक
Search
Nepali EditionEnglish Edition (Coming Soon)
|Print Edition|Video|Share Market|Subscribe to Aarthik
गृहपृष्ठ
KoshiMadheshBagmatiGandakiLumbiniKarnaliSudurpashchim
ई-पेपर
आर्थिक दैनिक
मुख्य मेनु
गृहपृष्ठसमाचारई-पेपरसेयर बजारसम्पादकीयविचार
प्रदेश
समाचार विधा

© 2026 आर्थिक दैनिक.

गृहपृष्ठ
समाचार
प्रदेश
ई-पेपर
अन्य

Download the Aarthik
App

Download the app today to gain immediate access to our premium financial insights, live share market data, and economic updates!

Download App
०९:४१
FOREX PRICE
USD: Buy 151.71 | Sell 152.31
आर्थिक दैनिक
Edition|Print Edition|Video|Share Market
गृहपृष्ठबैंकिङकर्पोरेटऊर्जामनोरञ्जन

#All Stories

Police cars
मनोरञ्जन • १ हप्ता अघि

नेपालमा विद्युतीय गाडीको आयातमा उल्लेख्य वृद्धि

बजेट भाषणपछि विद्युतीय गाडीको बजारमा नयाँ लहर। यस घटनाले बजारमा नयाँ तरंग पैदा गरेको छ र सरोकारवालाहरूले...

Stock chart
बैंक तथा वित्तीय • ३ दिन अघि

नयाँ मौद्रिक नीति सार्वजनिक, सेयर बजार र घरजग्गामा उत्साह

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेसँगै आर्थिक क्षेत्र चलायमान हुने...

Home
Story
Explore
कर्मचारीको महँगी भत्ता बढ्यो

कर्मचारीको महँगी भत्ता बढ्यो

काठमाडौँ,  उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्रोतको व्यवस्थापनमा परेको दबाबका कारण राष्ट्रसेवकको तलब वृद्धि गर्न सम्भव नभएको बताएका छन्।  सङ्घीय संसद्को संयुक्त बैठकमा आज आगामी आर्...

आ
आर्थिक दैनिक
May 29, 2025 at 11:45 AM
कर्मचारीको महँगी भत्ता बढ्यो
काठमाडौँ, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्रोतको व्यवस्थापनमा परेको दबाबका कारण राष्ट्रसेवकको तलब वृद्धि गर्न सम्भव नभएको बताएका छन्। सङ्घीय संसद्को संयुक्त बैठकमा आज आगामी आर्थिक वर्ष २०८२र८३ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै उनले महँगी भत्ता वृद्धि गरी मासिक रु पाँच हजार पु¥याइएको बताए ।
“राष्ट्र सेवकको सेवासुविधा समयसापेक्ष बनाउनुपर्ने आवश्यकता बोध भए पनि स्रोत व्यवस्थापनमा परेको दबाबले गर्दा अपेक्षाअनुरुप तलब वृद्धि गर्न सम्भव भएन”, उपप्रधानमन्त्रीले भने, “तथापि सबै राष्ट्रसेवकलाई आगामी साउनदेखि लागू हुने गरी महँगी भत्ता वृद्धि गरी मासिक रु पाँच हजार पु¥याइएको छ ।”रासस
Log in to add a comment
U
  1. Home
  2. कर्मचारीको महँगी भत्ता बढ्यो

धेरै पढिएका

मस्कले मानेनन् चिनियाँ दाबी

मस्कले मानेनन् चिनियाँ दाबी

विश्व बजार
आर्थिक दैनिक•४ वर्ष अघि
बजेटको मुखमा सुनसरी–मोरङ करिडोरमा डिजिटल बिलिङको बहस

बजेटको मुखमा सुनसरी–मोरङ करिडोरमा डिजिटल बिलिङको बहस

समाचार
आर्थिक दैनिक•१ महिना अघि

कक्षा १२ मा ६४% विद्यार्थी ग्रेडेड, १७,७८६ ले ३.६१+ GPA हासिल

समाचार
आर्थिक दैनिक•३ हप्ता अघि

‘ऊनको स्वीटर’ले उत्कृष्ट चलचित्रको सम्मान, नीर शाह र मिरूना मगरले प्रमुख पुरस्कार जिते

समाचार
आर्थिक दैनिक•२ हप्ता अघि
सेञ्चुरी बैंक र नेपाल मेडिसिटीबीच सम्झौता

सेञ्चुरी बैंक र नेपाल मेडिसिटीबीच सम्झौता

बैंकिङ तथा वित्त
आर्थिक दैनिक•६ वर्ष अघि
पर्वतारोहण सुरक्षामा अमेरिकी प्रविधि उपयोगी हुनसक्छ: अमेरिकी उपविदेशमन्त्री रोजर्स

पर्वतारोहण सुरक्षामा अमेरिकी प्रविधि उपयोगी हुनसक्छ: अमेरिकी उपविदेशमन्त्री रोजर्स

समाचार
आर्थिक दैनिक•१ महिना अघि

प्रधानमंत्री बालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक बोलाए

समाचार
आर्थिक दैनिक•३ हप्ता अघि

प्रधानमन्त्री बलेन्द्र शाह रास्वपा महाधिवेशनमा उपस्थित

राजनिति
आर्थिक दैनिक•३ हप्ता अघि
दश महिनामा एकतिस अर्ब एकतिस करोडका सवारीसाधन आयात

दश महिनामा एकतिस अर्ब एकतिस करोडका सवारीसाधन आयात

समाचार
आर्थिक दैनिक•१ महिना अघि
प्रधानमन्त्रीको संसद् बहिष्कार सुशासनमाथि प्रहार

प्रधानमन्त्रीको संसद् बहिष्कार सुशासनमाथि प्रहार

राजनिति
आर्थिक दैनिक•१ महिना अघि