काठमाडौं । ६१ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेकी अमला रोकालाई २ लाख धरौटीमा छाड्ना जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश बलराम लम्सालको इजलासले रोकालाई धरौटीमा छाड्न आदेश दिएको हो । (सिआइबी)ले धरौटी बुझाएपनि रोकाकालाई सम्पत्ति शुद्धीकरण विभाग पठाएको छ । विभागबाट बुझाउनु भनि पत्र आएको थियो । (सिआईबी)ले शुक्रबार रोकालाई काठमाडौंको टोखाबाट पक्राउ गरेको थियो । उनको खोजीका लागि अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) मा डिफ्यूजन नोटिस जारी भएको थियो । उ