काठमाडौं । पत्रकार दिलभूषण पाठविरुद्ध साईबर क्राइमको मुद्दा दर्ता भएको छ । सोमबार जिल्ला अदालत काठमाडौंमा उनीबिरुद्ध मुद्दा दर्ता भएको हो ।