काठमाडौं । पूर्वराष्ट्रपति विद्या भण्डारीलाई भेट्न कनठमाडौं महानगरपालिकाका मेयर बानेन्द्र शाह (बालेन) उनकै निवास पुगेका छन् । पूर्वराष्टपतिबाट भख्ररै मात्र एमाले राजनीतिमा फर्किएकी पूर्वराष्टपति भण्डारी र मेयर बालेन बिच भण्डारी निवास भंगालमा करिब ३० मिनेट जति भेट भएको बालेनका स्वकीय भूपदेव साहले जानकारी दिए। भेटमा समसामयिक विषयमा कुराकानी भएको बताइए पनि यो भेटलाई अर्थपुर्ण रुपमा हेरिएको छ ।