काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले विशेष साधारणसभाको आह्वान गरेको छ । संस्थाले यही असोज चार गते विशेष सभा गर्न लागेको हो । विशेष साधारणसभाले हाल ७० र ३० को अनुपातमा रहेको संस्थापक र साधारण सेयरधनी समूहको अनुपात क्रमशः ६० र ४० प्रतिशतका कायम राख्ने प्रस्ताव पारित गर्न तयारी गरेको छ ।