काठमाडौं । बानेश्वर क्षेत्रमा जेनजीले गरेको आन्दोलनका क्रममा कर्फ्युका कारण पनि प्रदर्शनकारी सडकमै रहेपछि सुरक्षाकर्मीले लगातार गोली प्रहार गरेको पाइएको छ । सो क्षेत्रमा ठूलो संख्यामा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्रलगायत खटिएको पाइएको छ ।