काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रपति भवन शीतल निवासमा निर्वाचन आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गरिएको छ । आयोगका कार्यवाहक अध्यक्ष रामप्रसाद भण्डारीले शुक्रबार आयोजित एक कार्यक्रममा प्रतिवेदन पेस गरेका हुन् ।