काठमाडौं। प्रभु म्यानेजमेन्टसँगको किर्ते र जालसाजी कारोबारको आरोपमा प्रभु बैंकका पूर्व अध्यक्ष एवंम बिभिन्न संचार माध्यम तथा व्यवसायीक घरानको संचालक डिजेन्द्र भनिने राजेन्द्र शाक्यलाई प्रहरीले बुधबार पक्राउ गरेको छ ।