काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले संसदीय दल गठन सम्बन्धी प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ। बैठकले बालेन्द्र शाह लाई संसदीय दलको नेता बनाउने प्रस्ताव अनुमोदन गरेको हो।पार्टीका प्रवक्ता तथा सांसद मनिष झाले का अनुसार, केन्द्रीय समितिमा भएको छलफलपछि उक्त निर्णय सर्वसम्मत रूपमा पारित गरिएको हो।