काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसँग उनकै कार्यकक्षमा शिष्टाचार भेट गरेकी छिन् । सो अवसरमा सर्वोच्च अदालतका न्यायाधीशहरु पनि उपस्थिति थियो । कानुनमन्त्री पदेन न्यायपरिषद्को सदस्य हुने संवैधानिक व्यवस्था छ ।