काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले सैनिक मुख्यालयमा शुक्रबार आयोजित कार्यक्रममा उपरथीद्वय पदमबहादुर बुढा र पवन खत्रीलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् । यही चैत २२ गते सरकारले उनीहरूलाई उपरथीमा बढुवा गरेको हो ।