काठमाडौं । आर्थिक दैनिकका विराटनगर संवाददाता शंकर लुईंटेललाई मातृशोक परेको छ । संवाददाता लुईंटेलकी माता संगीता लुईंटेलको आइतबार बिहान उपचारको क्रममा मृत्यु भएको हो । आर्थिक दैनिक परिवार दिवंगत संगीताप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दछ ।