काठमाडौं । समाज लघुवित्त वित्तीय संस्था र स्वस्तीक लघुुवित्त वित्तीय संस्था मर्ज हुुने भएको छ । समाज लघुवित्तले नेप्सेलाई दिएको जानकारीअनुसार यही असोज पाँच गते मर्जरसम्बन्धी सम्झौता गरेका हुुन् । मर्जरमा जान लागेको ती संस्थाहरूमध्ये समाज लघुुवित्तको केन्द्रीय कार्यालय सर्लाहीको मलंगवामा रहेको छ भने स्वस्तिकको केन्द्रीय कार्यालयको लहानमा रहेको छ ।