काठमाडौं,ब्रेक सु को नाममा एक क्वीन्टल सुन तस्करी र भेपको नाममा सुन तस्करी र रवि लामिछानेसँगै बुटवलको सुप्रिम सहकारी ठगी काण्डमा मुछिएर फरार सूचीमा रहेका पूर्वउपराष्ट्रपति नन्द बहादुर पुन ‘पासाङ’का कान्छो छोरा दीपेश पुन बालेनको नेतृत्वमा घण्टीको सरकार बनेपछि लुसुक्क काठमाडौं झुल्किएका छन् ।

सुन तस्करी र ठगीमा परेपछि उनी सीमापारी भारत गएर बसेका थिए । तर रास्वपाको सरकार बनेपछि भने उनी सुटुक्क नेपाल फर्किएको बुझिएको छ ।