काठमाडौं । काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको स्वरोजगार लघुवित्त वित्तीय संस्था र धनुषा जिल्लाको जनकपुरमा केन्द्रीय कार्यालय रहेको जनकपुर लघुवित्त वित्तीय संस्थाले यही असोज २५ गते अर्थात् आगामी आइतबारबाट एकीकृत कारोबार सञ्चालन गर्ने भएका छन् । दुवै संस्थाले प्राप्तिमार्फत एकीकृत कारोबार सञ्चालन गर्ने मिति घोषणा गरेका हुन् ।