काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्था र ग्रामीण स्वयमसेवक लघुवित्त वित्तीय संस्था मर्ज हुनेभएका छन् । वोमी लघुुवित्तले दिएको जानकारीअनुसार माघ चार गते आइतबार दुवै संस्थाले एकआपसमा मर्जरमा जाने सम्झौतामा हस्ताक्षर गरेका हुन् ।