काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र सिटी एक्सप्रेसको एकीकृत माघ ११ गतेबाट सुरु हुुने भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंकले सिटी एक्सप्रेस फाइनान्सलाई प्राप्ति गरी एकीकृत कारोबार गर्न लागेको हो ।