काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक मुकेशराज काफ्लेले विद्यावारिधि (पीएचडी) उपाधि प्राप्त गरेका छन् । जलस्रोत इन्जिनियरिङ्ग अध्यापन संस्थान पुल्चोकले उनलाई सो उपाधि दिएको हो । उनले डिग्रीमा बाढीको जोखिम र त्यसको व्यवस्थापनमा शोधकार्य गरेका हुन् ।