काठमाडौं, फागुुन ४ पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार निजी भ्रमणमा दिल्ली जान लागेका छन् । दिल्ली बसाइका क्रममा उनको उच्चस्तरीय भेटघाट हुने बताइएको छ ।