कामामाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले चौथो वार्षिक साधारणसभाको आह्वान गरेको छ । कम्पनीले यही असार २० गते वार्षिक साधारणसभाको आह्वान गरेको हो ।

संस्थाको थुम्बाराहीको स्मार्ट दरबार बैंकेटमा हुने वार्षिक साधारणसभाले संस्थाको नगद तथा बोनस सेयर वितरणको प्रस्ताव पारिगत गर्ने एवं गत आर्थिक वर्षको वित्तीय विवरण पेस गर्नेलगायतका एजेन्डाहरू रहेका छन् ।