काठमाडौं । पायोनियर मोटो कर्पले ड्याटसन रेडी–गोमा मनसुन अफर ल्याएको छ । यसमा दुई लाख ५० हजार नगद छुट र चालू आर्थिक वर्षको लागि बीमा समावेश गरिएको छ । यस मनसुन अफरअन्तर्गत ग्राहकले तीन वर्षको वारेन्टी र तीन वर्षको सर्भिसिङ पाउनेछन् । यो अफर नेपालका सबै शोरुमहरुमा लागू हुनेछ ।