काठमाडौं : आर्थिक राष्ट्रिय दैनिक र यसको अनलाइन संकरण आर्थिक दैनिक डट कममा विभिन्न मितिमा प्रकाशित सूर्या लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको समाचारहरु प्रति असन्तुष्ट जनाउँदै सूर्या लाईफका सिइओ पवन कुमार खड्काले खण्डन प्रकाशित गरिदिनुहुन भन्दै पत्र पठाएका छन् । सिइओ खड्काले पठाएका खण्डन पत्र