काठमाडौं । नेपालको लागि याडिया ब्राण्डको ई–स्कुटरको आधिकारिक वितरक कुजु नेपाल प्रालिले चाबहिलको चुच्चेपाटीमा नयाँ शोरुम स्थापना गरेको छ । उक्त शोरुमको उद्घाटन काठमाडौं महानगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष भुवन तामाङले गरेका हुन् ।