काठमाडौं । नेपाली कांग्रेस काठमाडौंका सभापति सबुज कृष्ण बानियाँको छोराको विहेको भोजको जमघटमा पूर्व गृहमन्त्री वालकृष्ण खाँडले समसामयीक राजनीतिक विषय वस्तुमा बसेर छलफल गरौं भनी राखेको प्रस्तावलाई नकारेर तर्किएर निस्कीएका कांग्रेसको इतर पक्षका नेता चन्द्रकान्त भण्डारीको त्यही राती चैत्र ३ गते ग्यास दुर्घटनामा परे । नेता खाँडकी श्रीमति मन्जु खाँडले कुशमल्लीसंग मिलेर सञ्चालन गरेको राजधानी ग्यासको सिलिण्डरबाट लीक भएको ग्यास दुर्घटनाको संयोग परेको सुलसुलले थाहा पाएको छ ।