काठमाडौं,विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत आज टियू मैदानमा हुदैँ गरेको खेलमा नेपालले टस जितेर बलिङ्ग रोजेको छ । यसअघि लगातार दुई खेलमा जित निकालेको नेपालले तेस्रो खेलमा पनि जितको प्रयास गर्नेछ । सन्दिप लामिछानेको नेपाली टिममा आगमन भएसँगै टिममा धेरै राम्रो प्रभाव परेको छ । नयाँ कोच र घरेलु मैदानमा समर्थकको साथ पाएको नेपाली किक्रेट टिमले सबै खेल जित्ने प्रयास गर्नेछ ।