काठमाडौं,आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिदेशीय सिरिजको तेस्रो खेलमा नेपालका लागि आसिफ शेख र ज्ञानेन्द्र मल्लले अर्थ सतक बनाएका छन् । खेल चलिरहँदा आशिफ५५ र ज्ञानेन्द्र मल्ल ५९ रन बनाएर क्रिजमै खेलीरहेका छन् । नेपालले १ विकेट कुशल भुर्तेलको गुमाए पनि आशिफ र ज्ञानेन्द्रले टिमलाई अगाडी बढाईरहेका छन् । नेपाललाई नामिबियाले जितका लागि दुई सय ७४ रनको लक्ष्य दिएको छ ।