काठमाडौं,शंखरापुर नगरपालिका ६ सल्मुटार फुटबल चौँरमा इस्वरिय मार्ग भजन मण्डला सचाई केन्द्र साखुको आयोजनमा भवन उद्यघाटन भएको छ । प्रथम बार्सिक उत्सब समारोह कार्यक्रममा सचाइ मण्डल प्रकाश दिप गैरेको सभापतित्व र शंखरापुर नगरपालीकाका मेयर रमेश नापित प्रमुख आथिती रहेका थिए । कार्यक्रममा ३ हजार हाराहारिमा मानिसहरुको उपस्थिति रहेको थियो ।