काठमाडौं,उच्च अदालत पोखराले पल शाहलाई सफाई दिएको छ । न्यायाधीश डिल्लीराज आर्चाय र श्रीधरा कुमारी पुडासैनीको इजलासले अभियोग दाबी नपुग्ने भन्दै पल शाहलाई सफाई दिएको हो ।