काठमाडौं, चैत ६ हालै मात्र नक्सालमा खोलिएको मेरियट होटल बन्द भएको छ । कोभिड १९ कारण विदेशी पर्यटक आउन छाडेपछि मजदुरलाई विदा दिएर व्यवस्थापनले होटल बन्द गरेको हो । उक्त होटल चिनी मिल मालिक शशिकान्त अग्रवाल र ऋतिका गोल्यानले साझेदारीमा सञ्चालन गरेका हुुन् ।