काठमाडौं । आईटी कलेज लर्ड बुद्ध एजुकेसन फाउन्डेसनका अध्यक्ष तथा ई. पंकज जालानलाई पितृशोक परेको छ । उनको पिता सिताराम जालानको फागुन १५ गतेका दिन ७३ वर्षको उमेरमा स्वर्गारोहण भएको हो ।