काठमाडौं,नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले राष्ट्रपतिको निर्वाचनमा कांग्रेस र एमाले दुबैका उम्मेदवारलाई भोट नहाल्ने भएको छ । बिहिबार प्रेश वक्तव्य जारि गदै उक्त पार्टीले निर्वाचनमा भाग नलिने बताएको छ । विदेशीहरुलाई सहयोग पुग्ने काम कांग्रेस र एमालेले गरिरहेको उक्त पार्टीले बताएको छ । बिभिन्न अन्तराष्ट्रिय सन्धिहरु नेपाललाई घाट हुने खालका गरेको पार्टीले आरोप लगाएको छ । यस्तो छ वक्तव्य No description available.