काठमाडौं, आइसीसी पुरुष क्रिकेट विश्व कप लिग–२ अन्तर्गतको खेलमा नेपालका अर्का ब्याटर भिम सार्कीले अर्धशतक प्रहार गरेका छन् । यस अघि ओपनर ब्याटर कुशल भुर्तेलले पनि ५० बनाएका थिए । भिम सर्कीसँग मिलेर आरिफ शेखले नेपालको इनिङलाई अगाडी बढाइरहेका छन् । भिम सार्की ५० रन र आरिफ शेख २२ बनाएर खेलीरहेका छन् । नेपालले ओपनर आसिफ शेख ०,कुशल मल्ल ५ र कप्तान रोहित पौडेल १६ र कुशल भुर्तेल ५० रनमा गुमाईसकेको छ ।