काठमाडौं, चैत १३ किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालले कोविड–१९ को रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ तथा जनसंख्या मन्त्रालयले जारी गरेको निर्देशन अवलम्बन गरिरहेको जनाएको छ ।