काठमाडौं,देशका बिभिन्न प्रयोगशालाहरुमा गरिएको परिक्षणमा बुधबार थप १२१ जनामा कोरोना भाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बताएको छ ।

त्यस्तै,सोहि अबधिमा कोरोनाबाट निको भएर ८१ जना घर फर्किएका छन् । विगत २४ घण्टामा कोरोनाबाट थप १ जनाले ज्यान गुमाएको स्वास्थ्य मन्त्रालयले बताएको छ । सोहि अबधिमा देशभर ४४५ जना कोरोनाका संक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले बताएको छ ।