काठमाडौं,देशका बिभिन्न प्रयोगशालाहरुमा गरिएको परिक्षणमा शनिबार थप ७८ जनामा कोरोना भाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बताएको छ । त्यस्तै,सोहि अबधिमा कोरोनाबाट ५० जना निको भएका छन् । त्यस्तै,विगत २४ घण्टामा कोरोनाबाट थप १ जनाले ज्यान गुमाएको स्वास्थ्य मन्त्रालयले बताएको छ ।