चितवन । चितवन-२ मा भएको उपनिर्वाचनको मतगणना ईच्छाकामना गाउँपालिका १ र ३ बाट सुरु गरिएको छ । चितवन-२ मा रास्वपाका सभापति रवि लामिछाने, कांग्रेसका जितनारायण श्रेष्ठ र एमालेका राम न्यौपाने चुनावी मैदानमा छन्।