काठमाडौं,देशका बिभिन्न प्रयोगशालाहरुमा मंगलबार गरिएको परिक्षणमा १३६ जनामा कोरोना भाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बताएको छ ।

त्यस्तै,सोहि अबधिमा कोरोनाबाट ६४ जना निको भएका छन् । विगत २४ घण्टामा कोरोनाका ३९० जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले बताएको छ ।