काठमाडौं । वैशाख २८, २९ र ३० गते नेकपा (एमाले) को केन्द्रीय कमिटीको बैठक झापामा बस्ने भएको छ। उपनिर्वाचनको समीक्षा लगायतका विषयमा छलफल गर्न एमालेले बैठक बोलाएको हो।