काठमाडों,देशका बिभिन्न प्रयोगशालाहरुमा गरिएको परिक्षणमा बुधबार थप ८२ जनामा कोरोना भाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बताएको छ । त्यस्तै,सोहि अबधिमा कोरोनाबाट ६५ जना निको भएका छन् ।

विगत ४ घण्टामा कोरोनाबाट १ जनाले ज्यान गुमाएका छन् । देशभर अहिले ३६१ जना संक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बताएको छ ।