काठमाडौँ । आइतबार वीर अस्पतालको पुरानो भवनको छतको पर्खाल खसेर ४ जना घाइते भएका छन् । तीन महिला र एक पुरुष घाइते भएको र ती घाइतेको ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।