काठमाडौं । जानकी फाइनान्सले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा एक करोड ५३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा फाइनान्सले पाँच करोड २४ लाख रुपैयाँ नाफा कमाएको थियो ।