आर्थिक दैनिक
Search
Nepali EditionEnglish Edition (Coming Soon)
|Print Edition|Video|Share Market|Subscribe to Aarthik
गृहपृष्ठ
KoshiMadheshBagmatiGandakiLumbiniKarnaliSudurpashchim
ई-पेपर
आर्थिक दैनिक
मुख्य मेनु
गृहपृष्ठसमाचारई-पेपरसेयर बजारसम्पादकीयविचार
प्रदेश
समाचार विधा

© 2026 आर्थिक दैनिक.

गृहपृष्ठ
समाचार
प्रदेश
ई-पेपर
अन्य

Download the Aarthik
App

Download the app today to gain immediate access to our premium financial insights, live share market data, and economic updates!

Download App
०९:४१
FOREX PRICE
USD: Buy 151.71 | Sell 152.31
आर्थिक दैनिक
Edition|Print Edition|Video|Share Market
गृहपृष्ठबैंकिङकर्पोरेटऊर्जामनोरञ्जन

#All Stories

Police cars
मनोरञ्जन • १ हप्ता अघि

नेपालमा विद्युतीय गाडीको आयातमा उल्लेख्य वृद्धि

बजेट भाषणपछि विद्युतीय गाडीको बजारमा नयाँ लहर। यस घटनाले बजारमा नयाँ तरंग पैदा गरेको छ र सरोकारवालाहरूले...

Stock chart
बैंक तथा वित्तीय • ३ दिन अघि

नयाँ मौद्रिक नीति सार्वजनिक, सेयर बजार र घरजग्गामा उत्साह

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेसँगै आर्थिक क्षेत्र चलायमान हुने...

Home
Story
Explore
पाकिस्तानमा कोरोनाबाट झण्डै २९ सय संक्रमित, ४५ जनाको मृत्यु

पाकिस्तानमा कोरोनाबाट झण्डै २९ सय संक्रमित, ४५ जनाको मृत्यु

२३ ,  चैतइस्लामावाद पाकिस्तानमा कोरोनाभाइरसबाट संक्रमितहरुको संख्या आइतबार बिहानसम्म झण्डै २ हजार ९०० पुगेको छ । देशका स्वास्थ्य अधिकारीहरुले दिएको पछिल्लो विवरण अनुसार आइतबारसम्ममा मृत्यु हुने...

आ
आर्थिक दैनिक
April 5, 2020 at 11:43 AM
पाकिस्तानमा कोरोनाबाट झण्डै २९ सय संक्रमित, ४५ जनाको मृत्यु

२३ , चैतइस्लामावाद

पाकिस्तानमा कोरोनाभाइरसबाट संक्रमितहरुको संख्या आइतबार बिहानसम्म झण्डै २ हजार ९०० पुगेको छ । देशका स्वास्थ्य अधिकारीहरुले दिएको पछिल्लो विवरण अनुसार आइतबारसम्ममा मृत्यु हुनेको संख्या ४५ पुगेको छ । अधिकारीहरुले शनिबारसम्म देशभरीमा संक्रमितको संख्या दुई हजार ७०८ पुगेको र संक्रमित भएका मध्ये १३ जनाको अवस्था गम्भीर रहेको बताएका थिए । आइतबार भने संक्रमित अवस्थामा रहेका मध्ये १८ जनाको अवस्था गम्भीर रहेको र १७० जना निको भएर घर फर्किएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पाकिस्तानको स्वास्थ्य मन्त्रालयले सवैभन्दा धेरै संक्रमितहरु पन्जाव प्रान्तमा रहेको पनि जनाएको छ ।
पन्जावमा एक हजार १६३ जना संक्रमित भएका छन् । त्यसैगरी दोस्रो धेरै संक्रमित सिन्ध प्रान्तमा रहेका छन्, जहाँ ८६४ जना संक्रमित भएका छन् । मन्त्रालयका अनुसार खैबर पख्तुन्ख्वामा ३७२ जना, गिल्गिट बाल्तीस्तानमा २०६ जना, बलुचिस्तानमा १८५ जना, केन्द्रीय राजधानी रहेको इस्लामावाद प्रान्तमा ७८ जना र पाकिस्तान नियन्त्रित काश्मिरमा १२ जना संक्रमित रहेका छन् । विश्वभरी २०० भन्दा बढी देशमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण आइतबारसम्म १२ लाखभन्द बढी बिरामी भएका छन् भने ६४ हजारभन्दा बढीको मृत्यु भएको छ ।(रासस-एएनआई)
Log in to add a comment
U
  1. Home
  2. पाकिस्तानमा कोरोनाबाट झण्डै २९ सय संक्रमित, ४५ जनाको मृत्यु

धेरै पढिएका

बजेटको मुखमा सुनसरी–मोरङ करिडोरमा डिजिटल बिलिङको बहस

बजेटको मुखमा सुनसरी–मोरङ करिडोरमा डिजिटल बिलिङको बहस

समाचार
आर्थिक दैनिक•१ महिना अघि

‘ऊनको स्वीटर’ले उत्कृष्ट चलचित्रको सम्मान, नीर शाह र मिरूना मगरले प्रमुख पुरस्कार जिते

समाचार
आर्थिक दैनिक•३ हप्ता अघि
मस्कले मानेनन् चिनियाँ दाबी

मस्कले मानेनन् चिनियाँ दाबी

विश्व बजार
आर्थिक दैनिक•४ वर्ष अघि

कक्षा १२ मा ६४% विद्यार्थी ग्रेडेड, १७,७८६ ले ३.६१+ GPA हासिल

समाचार
आर्थिक दैनिक•३ हप्ता अघि

युनाइटेड अजोड इन्स्योरेन्सले घोषणा गर्‍यो ४.२८% बोनस सेयर र ०.२२% नगद लाभांश

बीमा बजार
आर्थिक दैनिक•३ हप्ता अघि
सेञ्चुरी बैंक र नेपाल मेडिसिटीबीच सम्झौता

सेञ्चुरी बैंक र नेपाल मेडिसिटीबीच सम्झौता

बैंकिङ तथा वित्त
आर्थिक दैनिक•६ वर्ष अघि
दश महिनामा एकतिस अर्ब एकतिस करोडका सवारीसाधन आयात

दश महिनामा एकतिस अर्ब एकतिस करोडका सवारीसाधन आयात

समाचार
आर्थिक दैनिक•१ महिना अघि
पर्वतारोहण सुरक्षामा अमेरिकी प्रविधि उपयोगी हुनसक्छ: अमेरिकी उपविदेशमन्त्री रोजर्स

पर्वतारोहण सुरक्षामा अमेरिकी प्रविधि उपयोगी हुनसक्छ: अमेरिकी उपविदेशमन्त्री रोजर्स

समाचार
आर्थिक दैनिक•१ महिना अघि
प्रधानमन्त्रीको संसद् बहिष्कार सुशासनमाथि प्रहार

प्रधानमन्त्रीको संसद् बहिष्कार सुशासनमाथि प्रहार

राजनिति
आर्थिक दैनिक•१ महिना अघि

प्रधानमंत्री बालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक बोलाए

समाचार
आर्थिक दैनिक•३ हप्ता अघि