काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले बार्षिक साधारणसभा आव्हान गरेको छ । इन्स्योरेन्सले जेठ २२ गते ३५औँ वार्षिक साधारणसभा डोको हो ।

साधारणसभाले हाल कायम रहेको चुक्ता पुँजी चार अर्ब ६४ करोड चार लाख ३१ हजार आठ सय ७५ रुपैयाँ मध्येबाट आठ प्रतिशतले हुन आउने ३७ करोड १२ लाख ३४ हजार पाँच सय ५० रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।