काठमाडौँ । बग्गीखानास्थित ट्राफिक महाशाखा पुगेर उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले डम्पिङ अवस्थामा रहेका सवारी साधनको निरीक्षण गरेका छन् । शुक्रबार मन्त्री श्रेष्ठले डम्पिङ गरिएका दुईपाङ्ग्रे र चारपाङ्ग्रे सवारी साधनको निरीक्षण गरेका हुन् ।